बुटवल । बुटवलका समाजसेवी खेम पुनको मंगलबार निधन भएको छ । खेम-ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मृत्यु भएको हो । मष्तिस्कघात भएपछि पुनको उपचारका क्रममा काठमाडौंको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएको ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए । नेपाल औषधी ब्यवसायी संघ लुम्बिनीको अध्यक्ष समेत भई…