६ पुस २०८२, आइतबार | December 21, 2025

बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जनाको राती फरक फरक समेयमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मंसिर ३० गते अस्पताल भर्ना भएका बाँके बैजनाथ ५ का ६८ वर्षिय पूरुषको राती ११ बजे मृत्यु भएको थियो भने मंसिर २५ गते…