भक्तपुर । नेवार समुदायले आज पिँडालु उसिनेर सकिमन्ना पुन्ही मनाउँदैछन् । प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन दिन यस पर्व मनाउने गर्दछन् । सकिमनालाई शाब्दिक अर्थमा सकि भनेको पिँडालु र मना भन्नाले उसिने वा उसिनु हो । जसअर्थ पिँडालु उसिनेर मनाइने पर्वलाई सकिमना पुन्ही भनिन्छ । आजको दिन नेवार समुदायले आफ्नो बारीमा रोपेका पिँडालु उखालेर त्यसलाई…