२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश सरकार नेतृत्वसँग महत्वपूर्ण छलफल गर्ने भएको छ। पार्टीका प्रदेश मुख्यमन्त्रीहरूसँग हुने उक्त बैठक दिउँसो १ बजेबाट सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ। बैठकमा सातै प्रदेशका पार्टी सभापति र प्रदेश संसदीय दलका नेताहरूको समेत उपस्थिति रहनेछ। छलफलका मुख्य एजेन्डामा प्रदेश सरकारको संरचना सुधार, मन्त्रालयको संख्या घटाउने र…