बाजुरा । बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड-१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले जानकारी दिए । कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परीक्षण समेत गरिसकेको छ । ७७ जनामा ६ जनामा…