५ पुस २०८२, शनिबार | December 20, 2025

एकादशीमा संगीतमय बनेको बुटवलको साँझ (फोटो फिचर)

बुटवल । तिहार सकियो धेरै स्थानहरुको देउसी र भैलो पनि सकियो । लक्ष्मी पुजाबाट सुरु भएको देउसी र भैलो भाईटिकाको दिनबाट धेरै स्थानमा सकिएपनि बुटवलमा भने एकादशीका दिन पछि मात्र सकिने गर्दछ । अघिल्लो वर्ष कोरोना कहरका कारण देउसी भैलोको बहानामा मन फुकाएर नाच्न र गाउन नपाएका बुटवलका स्थानीयबासी यस वर्ष भने निर्धक्क भएर एकादशी…