काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बहुचर्चित मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणको साटो सरकारले दुई नयाँ विकल्प अघि सारेको छ । यसबाट आयोजना चाँडै मर्मत हुनेमा अन्योल सिर्जना भएको छ । दुई दशक लामो प्रयासपछि मेलम्चीको पानी काठमाडौं उत्पत्यकामा ल्याइएलगत्तै गत वर्षात्मा बाढीपहिरोले मुहान क्षेत्रमा क्षति पुर्याएपछि आयोजना अवरुद्ध बनेको हो । बाढीपहिरोले मुहानमा पुर्याएको ठूलो क्षतिका कारण…