काठमाडौं । आज सन् २०२२ को ३० जनवरी । सदाको दिन झैं इतिहासमा आज पनि विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । अहिंसावादी नेता महात्मा गान्धीको हत्यादेखि कुख्यात तानाशाह एडोल्फ हिट्लर आजै जर्मनीको चान्सलर बनेका थिए ।प्रस्तुत छ आज विश्व इतिहासमा भएका केही घटनाः पहिलो कम्प्युटर भाइरस सन् १९८२ मा पहिलो क्रम्प्युटर भाइरस…