काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनले आज राजधानीको शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘सहमति, सहकार्य र एकता आजको आवश्यकता हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एकताको बलमा पञ्चायत र राजा फाल्यौं र संविधान…