३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिवद्ध रहेको बताएका छन् । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपालले संयुक्त राष्ट्र सङ्घको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले सीमान्तकृत, विपन्न, लैङ्गिक अल्पसङ्ख्यक,…