२ पुस २०८२, बुधबार | December 17, 2025

पौडेलको चेतावनी – राजीनामा दिन ढिला गरे प्रधानन्यायाधीसको अपमानजनक बहिर्गमन

हेटौंडा ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने बताए । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पौडेलले प्रधानन्यायाधीश जबराले केही दिन अघि…