बुटवल । ट्याक्टरमा लोड गरेर बिक्रि गर्न तयारी अवस्थामा राखिएको काठ रुपन्देही प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको टोलीले आईतबार रुपन्देही रोहिणी गाउँपालिका ४ पकडीहवामा लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अबैधसगुन र बकाईनोको काठ बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरिक्षक हरि नारायण श्रेष्ठको…