काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामाको घोषणा गरेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि राजीनामा घोषणा गरेका हुन् । आफ्नो पार्टी नेकपा एमाले विभाजन भएपछि प्रदेशसभामा बहुमत गुमाएका मुख्यमन्त्री आचार्यले आज प्रदेशसभा बैठकबाट राजीनामा दिएका हुन् । आचार्यले बैठकलाई सम्बोधन गर्दै भने, ‘हाम्रो अंकगणित मेल नखाएको र…