काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ ३० बजे मुख्यमन्त्री पाण्डेलाई शपथ दिलाएका हुन् । पाण्डेसँगै माओवादी केन्द्रबाट कुमारी मोक्तान, कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद शर्माले मन्त्रीको सपथ लिएका छन् । मोक्तान समाजिक विकास मन्त्री, भँडेल भौतिक पूर्वाधार मन्त्री…