काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजेका लागि सूचना गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन–२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको भएपनि एमालेको पालिका…