१ पुस २०८२, मंगलबार | December 16, 2025

विधान बनाउन ६ हजार प्रतिनिधि डाकेको एमालेले नेतृत्व छान्न १५३६ प्रतिनिधि चयन गर्ने

काठमाडौं । विधान बनाउन ६ हजार बढी प्रतिनिधि भेला गरेको नेकपा एमालेले नेतृत्व चयन गर्न भने १ हजार ५३६ जना मात्र कार्यकर्तालाई महाधिवेशनमा प्रतिनिधि बनाउने भएको छ । अघिल्लो महिना सम्पन्न भएको विधान महाधिवेशनमा ६ हजार बढी पार्टी सदस्यहरुलाई सहभागी बनाएको एमालेले नयाँ नेतृत्व निर्वाचित गर्ने समेत अभिभारा बोकेको दशों महाधिवेशनमा १ हजार ५३६ जना…