२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

साइकल सिटि बुटवलको आयोजनामा ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’ हुदै

बुटवल । साइकल सिटि बुटवलको आयोजनामा लुम्बिनी क्षेत्रसँग जोडिएका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नेगरी ‘लुम्बिनी सम्पदा साइकल राइड-२०७८’को आयोजना हुने भएको छ । ‘हाम्रो सम्पदा, हाम्रो गौरव’-भन्ने मूल नाराका साथ पौष २ र ३ गते साइकल यात्रा हुने भएको हो । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साइकल सिटीका अध्यक्ष विनोद कार्कीले कार्यक्रमबारे जानकारी…