बुटवल । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारत हुँदै बुटवल स्थित आफ्नो घर आइपुगेका २ जना बुटवलबासीलाई बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भेट गरेका छन् । इरानको तेहरानबाट घर फर्केका बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई उनीहरुको घरमै पुगेर नगर प्रमुख पाण्डेले भेट गरेका हुन् । इरानबाट भारत हुँदै बेलहिया सीमानाकाबाट बुटवल आइपुगेका…