१७ पुस २०८२, बिहिबार | January 2, 2026

पाल्पामा हत्या गरि २१ वर्ष देखि फरार सार्की नेपालगन्जबाट पक्राउ

बुटवल । कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला-१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी २१ वर्षदेखि फरार रहेका साविक सिलुवा गा.वि.स. वडा नं. ९ हाल पूर्वखोला-१ गुनडाँडा बस्ने ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीलाई नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ…