२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

जनगणनामा समेटिए राउटे, जनसंख्या घट्यो

दाङ । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक जनगणनामा उनीहरूको जनसंख्या घटेको देखाएको छ । राउटे बस्तीमा पुगेर गणना गर्ने गणकहरूका अनुसार राउटेको जनसंख्या १ सय ४५ रहेको छ । अघिल्लो गणनामा १ सय ५० उल्लेख भएको थियो । नेपालको २०६८ को जनगणना अनुसार नेपालमा…