चितवन ।२१ वर्षअगाडि नै भरतपुर अस्पतालमा प्रसूति गराउनेको चापलाई मध्येनगर गर्दै भरतपुरमा एउटा प्रसुति गृहको आवश्यकता महसुस गरियो । र, सुरक्षित र सर्वसुलभ प्रसूति सेवाको अभावमा कुनै पनि आमा र बच्चाले ज्यान गुमाउन नपरोस् भनि लायन्स क्लब अफ नारायणगढ चित्रवनले प्रसूति गृहको अवधारणा ल्यायो । सामाजिक संस्थाको रुपमा रहेको क्लबले लायन्स प्रसूति गृह निर्माणका लागि…