१७ भदौ २०८३, बुधबार | September 3, 2026

जापानमा गयो ७.३ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । जापानको क्योदो समाचार संस्थाले जनाए अनुसार उत्तरपूर्वी जापानको तोहुकु क्षेत्रमा ७ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको हो । जापान सरकारले मियागी र फुकुसिमा क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरेको छ । भूकम्पका कारण राजधानी टोकियो सहित फुकुसिमा क्षेत्रको सोमा शहरमा विद्युत् आपूर्ति बन्द भएको नगरपरिषद्लाई उद्धृत गर्दै क्योदोले…