६ पुस २०८२, आइतबार | December 22, 2025

भकारी देख्नै मुस्किल

गलेश्वर । दुई दशकअघिसम्म म्याग्दीका ग्रामीण क्षेत्रका प्रत्येक घरमा अन्नले (धान, कोदो) भरिएका भकारी, टिन र थुन्सेभरि चामल, घरको बार्दलीमा मकैको बुर्चो, आगनमा थाँक्रो देखिन्थ्यो । तर अहिले गाउँघरमा भकारीमा अन्न होइन, बोरा र डालीमा सीमित हुन थालेको छ । समय फेरिएको छ । युवा पलायन र कृषिप्रतिको वितृष्णाका कारण अहिले गाउँघरका खेतबारी बाँझै छन्…