नेपालगन्ज । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका छन । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले आइतबार बिहान नेपालगन्जमा गरेको संयुक्त सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै मनत्री गहतराजले आफुले पाएको अवसरलाई पूर्णरुपमा सदुपयोग गदैं…