१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

महाधिवेशन प्रचारका लागि देशभर मोटरसाइकल र्‍याली निकाल्दै एमाले

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली निकालिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताए । मंसिर ७ गते र्याली निकालिने उनको जानकारी दिए । महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले…