बुटवल । बुटवलका थोक ब्यापारी गोपाल सिद्ध किराना स्टोर्सबाट ठुलो परिमाणमा प्रतिबन्धित रेडबुल बरामद गरेको २ दिन पछि रुपन्देही प्रहरीले भारतबाट ल्याउँदै गरेको ठुलै परिमाणको रेडबुल सहित लाखौको बिना भन्सारको सामान बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार ९ लाख ३२ बजार बढीको रेडबुल सहितको सामाग्री प्रहरीले बरामद गरेको हो । ९५ पेटी रेडबुल,…