काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गरेका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानी गर्दै समाभुख सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न आफु तयार रहेको बताए । एमालेले आफ्नो भुमिकाका बिषयमा एमालेले आशंका गरेकोमाआफ्नो भूमिकाबारे एमालेसँग बसेर समीक्षा गर्न आफू…