१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

प्रधानन्यायाधीशविरुद्ध एकीकृत समाजवादीले एक्लै नबोल्ने, यस्ता छन् बैठकका थप निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानन्यायाधीशका विषयमा एक्लै नबोल्ने जनाएको छ । दुई दिनदेखि चलेको केन्द्रीय कमिटी बैठकले न्यायालयमा जारी विवादका विषयमा गठबन्धनमा साझा धारणा बनाउन प्रयास गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरू गठबन्धनमा रहेकाले सरकारको एउटै साझा धारणा आउनु पर्ने बताएका छन् । बैठकका निर्णय सुनाउँदै उनले न्यायालयको विवादमा पार्टीको…