१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

माओवादी अध्यक्ष प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आए पछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् । धपेडीले रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् । कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको…