२९ माघ २०८२, बिहिबार | February 13, 2026

आन्दोलनकारी कानुन व्यवसायीलाई सर्वोच्च प्रवेश निधेष

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको नेपाल बार आवद्ध आन्दोलकारी कानुन व्यवसायीहरुलाई नै सर्वोच्च प्रवेशमा रोक लगाईएको छ । कडा सुरक्षा सहित सर्वोच्चको गेट बन्द गरिएपछि आन्दोलनरत कानुन व्यवसायीहरु नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन् । सुरक्षाकर्मीले आन्दोलनकारीलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउँदै अदालतको गेटमै तैनाथी बढाएको…