७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादीले मन्त्री छान्यो, अरू दलमा रडाको

काठमाडौं । स​त्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र) ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ । नेकपा (एकीकृत समाजवादी) मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन । असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन । ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनुपर्छ…