११ माघ २०८२, आइतबार | January 26, 2026

सञ्चालन भएको ४९ वर्षपछि भेरी अस्पताल र रेडक्रसबीच रक्तसंचार सेवा सम्बन्धि सम्झौता

नेपालगन्ज । विगत ४९ वर्ष देखि बिना सम्झौता भेरी अस्पताल परिषरमा सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसंचार सेवाले ४९ वर्ष पछि औपचारिक बैधानिकता पाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पतालबीच रक्तसंचार सेवा संचालन सम्बन्धि सम्झौता भएसँगै स्थापनाको ४९ वर्ष पछि रक्तसंचार सेवाले बैधानिकता पाएको हो । २०३३ सालदेखि…