विराटनगर । विपक्षी गठबन्धनको समर्थनसहित नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले राजीनामापत्र बुझाए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । त्यसलगत्तै ४९ जना सांसदको समर्थनसहित राईले नयाँ सरकार गठनका लागि आजै…