१६ भदौ २०८३, मंगलबार | September 1, 2026

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका छन् । उनीहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता जारी छ । ओली केहीबेर अघि बालुवाटार पुगेको र अहिले कुराकानी भइरहेको उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए । संसद्‌मा टेबुल भएको एमसीसी…