२८ माघ २०८२, बुधबार | February 11, 2026

सर्वोच्चका न्यायाधीसहरुद्वारा आज पनि इजलास बहिस्कार, छुट्टै छलफलमा व्यस्त

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले तोकेको इजलासलाई सर्वोच्चका न्यायाधीसहरुले आज पनि बहिस्कार गरेका छन् । दुई दिनदेखि इजलासमा नबसेका न्यायाधीसहरुले घोषित बहिस्कार नभने पनि छलफलको नाममा इजलासमा बसेका छैनन् । प्रधानँयायाधीस राणाले आज आफुसहित ११ वटा इजलास गठन गरेका थिए । इजलासमा नबसेका न्यायाधीसहरु हिजोदेखि जारी छलफललाई निरन्तरता दिएका छन् । सहरुले हिजो प्रधानन्यायधीस…