९ पुस २०८२, बुधबार | December 24, 2025

कञ्चनपुरमा श्रीमानले श्रीमती र अर्घाखाँचीमा श्रीमतीले श्रीमानको हत्या, दुईजना पक्राउ

काठमाडौं । हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुर र अर्घाखाँचीमा श्रीमती र श्रीमानको हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो । कञ्चनपुरमा आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको हो । घरायसी झै–झगडा हुँदा कालुले…