९ पुस २०८२, बुधबार | December 25, 2025

सत्ता गठबन्धन बैठक : अझै फुकेन मन्त्रिपरिषद् विस्तारको गाँठो

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले आज पनि मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सकेनन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलको बैठक बसेपनि मन्त्रिपरिषद् विस्तारमा ठोस सहमति जुटाउन नसकेका हुन् । बैठकमा नेताहरुबीच यसबारे छलफल भए पनि ठोस सहमति नजुटेका कारण एकदुई दिनमा फेरि छलफल गरेर टुंग्याउने गरी सहमति भएको छ । बैठकमा सबै विषयमा कुराकानी…