१६ भदौ २०८३, मंगलबार | September 1, 2026

भोलि बस्ने तय भएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । बुधबार बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहअनुसार भोलिको बैठक स्थगित भएको बताइएको छ । संसद बैठकलाई सरकारले विजनेश दिने गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने योजना बनाएका थिए । तर दलहरुबीच सहमति नभएका कारण भोलिको बैठक स्थगित गरेर थप सहमतिको प्रयास सुरु…