३० चैत्र २०८२, सोमबार | April 13, 2026

ठेकेदारको लापरबाहीले पुल अलपत्र

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ सुन्दरी खोलामा निर्माणाधीन मोटेरेबल पक्की पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चौदण्डीगढी नगरपालिका वडा-४ बसाहा चिचाई टोल र वडा-५ ढेलाचौरी बीचमा रहेको सुन्दरी खोलाको पुल निर्माणमा ठेकेदारले चासो नदिँदा अलपत्र परेको हो । सुन्दरी खोला निर्माणाधीन मोटेरेबल पक्की पुल साढे ११ मिटर चौडाइ र साढे ६२ मिटर लम्बाइ…