१० पुस २०८२, बिहिबार | December 25, 2025

बुटवलमा उठेन २ हप्तादेखि फोहोर, शहरका चाेकदेखि घरको भान्छासम्म दुर्गन्ध

बुटवल । बुटवल उपमहानगरका बजार क्षेत्रमा वातावरण र स्वास्थ्य सम्बन्धी गीत बजाउँदै फोहोर उठाउन ट्याक्टर नआएको झण्डै १५ दिन पुग्यो । हरेक टोलमा एकाबिहानै वातावरणसम्बन्धी चेतनामुलक गीत बजाउँदै फोहर उठाउन घरघर आउने ट्याक्टर २ सातादेखि आउन छाडेपछि बुटवल उपमहानगरका अधिकांश क्षेत्र दुर्गन्धित बन्न थालेको छ । अत्याधिक फोहोर थुप्रिँदा हरेक घर दुर्गन्धित बन्न थालेका छन्…