२६ माघ २०८२, सोमबार | February 9, 2026

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आफैले जारी गर्न लगाएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आफैले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपतिलाई खारेजीको सिफारिस गरेको हो । अध्यादेश फिर्ता वा खारेज नगर्दा सम्म जनता समाजवादी पार्टीले सरकारमा सामेल नहुने अडान लिएपछि सरकारले अध्यादेश फिर्ता…