काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले बक्सिङको विवाद आपसी लेनदेन गरेर मिलाउने प्रयत्न गरिरहेको बताएका छन् । काठमाडौं जिल्ला बक्सिङ संघ र नेपाल खेलकुद पत्रकारमञ्च स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय बक्सिङ दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘ अलिअलि मन भाँचिएको छ । भाँचिएको मनलाई सिलाउनुपर्छ । लेनदेन गरेर मिलाउनुपर्छ । एक आपसमा छलफल गरेर…