११ पुस २०८२, शुक्रबार | December 26, 2025

जानकी गाँउपालिका अध्यक्ष यादवको मृत्यु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । गयराती एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राती नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो । द्यलड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएको यादवको राती एक बजे मृत्यु भएको थियो । अध्यक्ष यादवको शवलाई विहानै घर लगिएको छ । २०७४ सालको स्थानीय…