१३ पुस २०८२, आइतबार | December 28, 2025

बाढीपहिरोका कारण सडकमा ८० करोडको क्षति

काठमाडौं । वर्षाका कारण आएको बाढीपहिरोले यो वर्ष सडकमा झण्डै ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताए । अधिकारीका…