२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

बाबुरामले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । संसद चलेको पहिलो दिनमा नै संसदमा प्रधानमन्त्रीको राजीनामा मागिएको छ । आजबाट सुरुभएको बजेट अधिवेशनलाई शुभकामना दिन रोष्टमा पुग्नुभएका जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामा दिन सुझाव दिनुभएको छ। महामारीका बेला पार्टी फुटाउन लागेको, संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा…