१३ पुस २०८२, आइतबार | December 29, 2025

स्थायी समिति बैठकअघि अध्यक्ष प्रचण्डले भेटे एमाले वरिष्ठ नेता नेपाललाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठकको एजेण्डाको तय गर्ने विषयमा छलफल हुँदैछ । यस्तै समसामयिक राजनीतिक घटनाक्रम र सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा पनि छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…