सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटजा हुँदा तीन जना बेपत्ता भएका छन्। आइतबार मध्यान्न १२ बजे कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गर्दा डुंगामा सवार रहेका तीन व्यक्ति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुंगामा रहेका १० जनामध्ये तीन जना नदीमा वेपत्ता भएको हुन् । वेपत्ता हुनेहरुमा मोहन्याल गाउँपालिका–३ की…