कैलाली । महाकाली नदीमा भारतीय अर्धसैनिक बल एसएसबीले तुुइन काटेका कारण युुवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले एसएसबीको संलग्नता अस्विकार गरेको छ । शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले समाचारमा आएजस्तो सो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका छन् । घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय…