७ मंसिर २०८३, सोमबार | November 23, 2026

पाकिस्तानी राजदूत शाहद्वारा पूर्वप्रधानमन्त्री माधव नेपालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शाहले सोमबार साँझ नेता नेपाल निवास कोटेश्वर पुगेर उनीसँग भेट गरेका हुन् । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । अध्यक्ष नेपालले नेपाल र पाकिस्तानबीच लामो…