११ भदौ २०८३, बिहिबार | August 27, 2026

माओवादी महासचिवमा कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा मा‌ओवादी केन्द्रको ८ औं महाधिवेशन चलिरहेको छ । काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार दिनभरको समय तय गरिएको थियो । २५ समूहमा विभाजित भएका प्रतिनिधिले प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बहस गरेका छन् । अब टोली नेताले आफ्नो समूहमा प्राप्त सुझावलाई…